Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई 


    शुक्रबार, असोज ७ २०७९
    475
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । 

    शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । 

    योग्यता पुगेका इच्छुक व्यक्तिले तोकिएका कार्यालयमा आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ । APF-Notice-scaled.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार