Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपतिको कदमविरुद्ध अखिल क्रान्तिकारी उत्रिए प्रदर्शनमा 


    बुधबार, असोज ५ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । दुवै सदनले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा राष्ट्रपतिको पुतला समेत जलाएका छन् ।
                                                                                                                
    एमाले भातृ संगठनले विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै  राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा उत्रिएको हो।

    Aneraswabyu_Krantikari-protest15.jpg
    undefined
    Aneraswabyu_Krantikari-protest13.jpg
    undefined
    Aneraswabyu_Krantikari-protest12.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार