Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरे 


    सोमबार, असोज ३ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लमजुङ जिल्लामा पाँच वर्षको अन्तरालमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ। 
    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन्  ।

    त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच  वर्षमा १५७ जनाले आत्महत्या गरेकोे तथ्यांक प्रहरीमा रहेको छ ।

    यस्तै,मानिसहरू मानसिक तनाव र आध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँछ्न । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार