Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार


    सोमबार, असोज ३ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन्।

    निर्वाचन आयोग नेपालले असोज २ र ३ गतेभित्र समानुपातिकको बन्द सूची पेस गर्ने समयसीमा तोकेसँगै उनीहरूलाई समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार भएको हो। 

    दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्नुअघि उम्मेदवार छनोटको मापदण्ड बनाएर व्यवस्थापनमा सहजीकरण गर्ने प्रयत्नमा छन्। यद्यपि जिल्ला क्षेत्र र प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरूको सूची निकै लामो भएपछि दलहरूलाई उम्मेदवार छनोटमा सकस परेको हो।  आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार