Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा बस दुर्घटना- २७ जनाको मृत्यु


    आइतबार, असोज २ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दक्षिणपश्चिम चीनमा आइतबार ४७ जना सबार बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा ठुलो घातक सकड दुर्घटना बताइएको छ । उक्त दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

    सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार