Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु 


    आइतबार, असोज २ २०७९
    405
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

    जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो । 

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

    मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार