Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो 


    आइतबार, असोज २ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गरेपछि नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

    बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । 

    साथै, हाल ५० वटा ब्रोकरहरूले सेवा दिईरहेका छन्अ भने अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनेर उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार