Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कानूनमन्त्री शर्माले राजीनामा दिँदै 


    शुक्रबार, भाद्र ३१ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । 

    उनी सांसद थिएनन् तर सांसद नभएको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार उनी मन्त्रीमा नियुक्त भएका थिए । उनी माधव नेपालको कोटाबाट कानूनमन्त्री बनेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार