Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 


    बिहिबार, भाद्र ३० २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । 

    मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । 

    पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । अहिले पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार