Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रीय सदस्य परियार पनि एमालेमा , माओवादी केन्द्रलाई धक्का


    बिहिबार, भाद्र ३० २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई लिएर चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको छ । 

    च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयाेजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार