Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फुटपाथमा व्यापार गर्न पाउनुपर्छ भन्दै  सडकमा उत्रिय व्यापारी (फोटो फिचर)


    बिहिबार, भाद्र ३० २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले केहि समयदेखि अवैध संरचना तथा फुटपाथ व्यापार हटाउदै आएको छ। उक्त महानगरको जारी अभियानविरुद्ध  फुटपाथमा व्यापार  गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले आज सडकमा  प्रदर्शन गरेका छन् । 

    काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध  नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । 

    उनीहरुले आफ्नो माग राखेर महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर विरोध प्रदर्शन गरेका हुन्।305965655_606160534458546_8032943172523791956_n.jpg.jpg

    305996281_455440399980005_5375559990793427872_n.jpg.jpg
    undefined

    306209828_627883122292923_2435117964824620354_n.jpg (1).jpg

    306004882_1022419131765793_3024342724206247806_n.jpg.jpg
    undefined
    307103645_753295415775924_7078614181555849824_n.jpg.jpg
    undefined
    306125180_8805072409518489_3736361247081302486_n.jpg.jpg
    undefined
    306669899_791210632126211_363171356759967973_n.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार