Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ सार्वजनिक


    बिहिबार, भाद्र ३० २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । चर्चित गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ बजारमा सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे छ ।  

    यस म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।  प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् भने उक्त भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समावेश छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार