Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो 


    बुधबार, भाद्र २९ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई राष्ट्रिय सभाले दफावार छलफलका लागि समितिमा पठाएको छ ।

    बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’  लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । 

    राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न २ बजे बस्नेछ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार