Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ  


    बुधबार, भाद्र २९ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला अदालत बाँकेले २०६८ जेठ १ गते उनलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय सुनाएको थियो । 

    त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पठाईएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार