Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ता छन् प्रतिनिधिसभा बैठकको दुई बुँदे सम्भावित कार्यसूची 


    मंगलबार, भाद्र २८ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

    सम्भावित कार्यसूची दुई बुँदे रहेको छ जसमा पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ । 

    साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

    306373799_854157922247672_7195505250855327501_n.jpg (1).jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार