Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू–१५ महिला टोलीको गोलकिपर प्रशिक्षकमा चन्नुराम चौधरी नियुक्त


    सोमबार, भाद्र २७ २०७९
    470
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चन्नुराम चौधरीलाई यू–१५ राष्ट्रिय महिला टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ ।  

    एन्फाका महासचिव किरण राईले चौधरीलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

    त्यस्तै, एन्फाले यसअघि नै भगवती रानामगरलाई मुख्य प्रशिक्षक र मंगल महर्जनलाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार