Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले पदबाट राजीनामा दिए


    आइतबार, भाद्र २६ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले पदबाट राजीनामा घोषणा गरेका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारी छाडेको बताएका हुन् । 

    उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । 

    गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार