Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले राख्यो कालोसूचीमा


    आइतबार, भाद्र २६ २०७९
    425
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

    एक १७ वर्षीया नाबालिगले आफूमाथि पटक-पटक करणी गरेको भन्दै उजुरी दिए संगै आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ कुनै पनि क्षेत्रबाट पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

    उक्त घटनाको आधारमा लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।

    लामिछाने हाल देश बाहिर छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार