Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित चार जना युवक पक्राउ


    शुक्रबार, भाद्र २४ २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कैलालीमा लागूऔषधसहित चार युवक पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिकामा लागूऔषधसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

     पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन् । 

    उनीहरूको साथबाट दुई सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। गएराति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार