Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकसेवा आयोगले गर्यो अंकभार संशोधन


    शुक्रबार, भाद्र २४ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लिखित परीक्षाको अंकभार संशोधन गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता तोयनारायण सुवेदीले आज विज्ञप्तिमार्फत सहसचिवदेखि खरिदार वा सो सरहसम्म पदको लिखित परीक्षकाको पाठ्यक्रम र अकंभार संशोधन गरिएको जानकारी दिए । 

    उनले राजपत्रांकित प्रथम श्रेणी अप्राविधिक, सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तरगत ५० को सट्टा ३० अकं कायम गरिएको बताए । 

    शाखा अधिकृत, नायब सुब्बा, खरिदार वा सो सरहका पदको लिखित परीक्षाको प्रथम चरणमा उम्मेदवारले प्राप्त गरेको कुल अंकको ५० प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गरिने सहसचिव सुवेदीको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार