Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डेंगुको तहल्का, बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै बेड थपियो


    बुधबार, भाद्र २२ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। वर्तमान समयमा डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी दिनप्रतिदिन बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु घुइचो देखिएको छ। 

    बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ साथै अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ जसमा १ जना गम्भीर अवस्थाका छन् । उनले जनरल वार्डमा १२ बेड भने अहिले खाली रहेको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार