Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै १ हजार रुपैयाँले घट्यो सुनको मूल्य


    बुधबार, भाद्र २२ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य उच्चरुपले घटेको छ । 

    मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    त्यस्तै,आज बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार