Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्घाटन गर्दागर्दै यसरी भत्कियो पुल


    बुधबार, भाद्र २२ २०७९
    565
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ । एउटा सार्वजनिक भिडियोमा अधिकारीहरु कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन  गर्न उभिएका देखिन्छन् । पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो । 

    महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो ।

    भिडियोमा महिला अधिकारी सहयोग माग्दै सुरक्षित ढंगले उफ्रिन खोजेको देखिन्छिन् । तत्कालै सुरक्षा अधिकारीले ढल्न लागेको पुलबाट उनलाई उद्धार गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार