Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा विभिन्न धनमाल चोरी


    मंगलबार, भाद्र २१ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा  विभिन्न धनमाल चोरीभएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–८ सुडाल घोरासैनी गाउँ बस्ने उत्तम कार्की र जीवन कार्कीको घरबाट विभिन्न गरगहना तथा नगद गरी करिब ५ लाख ४५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको हो ।

    उक्त धनमाल सोमबार साँझ चोरी भएको बताइएको छ। 

    चोरीमा संलग्न रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार