Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  केपी ओलीको नाम झापा-५ बाट सिफारिस 


    सोमबार, भाद्र २० २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ । 

    प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले बताएका हुन्।  

    २०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार