Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङमा मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भिर घाइते


    सोमबार, भाद्र २० २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मोरङको बिराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडी हिजो मोटरसाइकलले ठक्कर दिँदा एक बालिका गम्भिर घाइते भएकी छिन् । 

    हिजो साँझ करिब ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानिय बिना मगरकी ६ बर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।

    घाइते बालिकाको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । 

    मोटरसाइकल चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार