Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिट बाँडफाँट गर्न सत्ता गठबन्धनलाई झमेला, बैठक दिउँसो ३ बजे बस्दै 


    आइतबार, भाद्र १९ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी निर्वाचनमा सिट बाँडफाँटबारे निर्णायक छलफलमा सत्ता गठबन्धन दल जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आइतबार पनि छलफलमा उत्रिदै छन्।  गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

    उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्रोतले जनाएको छ। 

    गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । तर बिहीबारको बैठकमा दलहरुबीच सहमतिका विभिन्न खाकामाथि छलफल भएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार