Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेदोसहितको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध


    शुक्रबार, भाद्र १७ २०७९
    610
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड  दुईतर्फी रुपमा अवरूद्ध भएको छ।

    अरिवल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि उक्त सडक अवरूद्ध भएको हो । 

    सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार