Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रका नेताहरु शीतल निवास पुगे 


    बुधबार, भाद्र १५ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।

    नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । 

    यसअघि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार