Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज भदौ १४ गते मंगलवारको सुन चाँदीको मूल्य


    मंगलबार, भाद्र १४ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

    हिजो सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।
    आज  मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार