Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?


    सोमबार, भाद्र १३ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार रुपले ओरालो लागेको छ । 

    आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । 

    त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार