Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणी नदीमा एक पुरुषले हाम फाले 


    सोमबार, भाद्र १३ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवनको नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हाम फालेका छन्। आइतबार साँझ स्कुटरमा सवार ती पुरुषले नारायणी नदीमा हाम फालेका हुन । 

    जिल्ला प्रहरी कार्यालय चितवनले उनको खोजी जारी रहेको बताएका छन् । पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको भएपनि अझै लास फेला पर्न नसकेको प्रहरीको भनाइ छ । 

    हालसम्म ती पुरुषको परिचय र के कति कारणले नदीमा हाम फालेका हुन खुल्न सकेको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार