Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनचाँदीको मूल्य स्थिर


    शुक्रबार, भाद्र १० २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदीको मूल्य एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार