Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झलनाथ खनालले भने- एमसीसीमा अडान छोड्दा चुनावमा घाटा व्यहोर्नु पर्यो 


    बिहिबार, भाद्र ९ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी परियोजनाका विषयमा अडान छोड्दा स्थानीय चुनावमा पार्टीले घाटा व्यहोर्नु परेको गुनासो गरेका छन्। 

    खनालले भने, ‘एमसीसी सम्झौतामा पार्टीलाई स्थिर अडानमा राख्न सकिएन। एक हप्ता अघि अस्वीकार गर्ने र एकहप्तापछि अनुमोदन गर्नपुग्दा पार्टी वरिपरि लहरका रुपमा आकर्षित भएकाहरु पार्टीमा संगठित हुन रोकिनपुग्यो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार