Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बौद्धस्थित होटल हायात रिजेन्सी ६ हप्ताका लागि बन्द


    बिहिबार, चैत्र ६ २०७६
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा कोरोना फैलिन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी ६ हप्ताका लागि बन्द हुने भएको छ ।सरकारले कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाएपछि त्यसको असरमा व्यवस्थापनले होटल ६ हप्ताका लागि बन्द गर्ने भएको हो ।

    व्यवस्थापनका अनुसार होटल आगामी मार्च २१ तारिख शनिबारदेखि मे १ तारिखसम्म अस्थायी रुपमा बन्द हुनेछ । यो समयमा होटलभित्रका रेस्टुरेन्ट, बार, क्लब सबै बन्द रहने छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार