Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय सेना प्रमुख नेपाल आउँदै


    बुधबार, भाद्र ८ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । उनी पाँच दिन नेपाल बस्ने भएका छन्। 

    नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार