Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिट बाँडफाँट कार्यदलका संयोजक सिटौलालाई कोरोना पुष्टि 


    बुधबार, भाद्र ८ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलका संयोजक एवंम नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

    उनको स्वास्थ्यमा समस्या देखिएपछि सिटौलाले मंगलबार कोरोना परीक्षण गराएका थिए। रिपोर्ट पोजेटिभ आएपछि उनी घरमा आराम गरिरहेका छन्।

    सिटौलाले ह्याम्स अस्पतालमा आफ्नो कोरोना परीक्षण गराएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार