Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्धकर्ताले बिहानै टिपरमा आगो झोसे


    मंगलबार, भाद्र ७ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बन्धकर्ताले दाङमा बिहानै टिपरमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् ।

    चार/पाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  प्रहरीका अनुसार आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

    आगजनीमा संलग्नहरूको खोजी भईरहेको प्रहरीले बताएको छ । 

    आज नेत्र विक्रम चन्द विप्लवसहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा छन्  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार