Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै पटक २४ जना सहसचिवको सरुवा


    सोमबार, भाद्र ६ २०७९
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले एकै पटक २४ जना सहसचिवको सरुवा गरेको छ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेको हो । 

    सरुवा हुनेहरुमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि रहेका छन् ।  भरतपुरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार