Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिलिपिन्समा पनि बढ्यो कोरोना, एकैदिन ४९ जनाको मृत्यु


    सोमबार, भाद्र ६ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। हाल फिलिपिन्समा कोरोनाको सङ्क्रमण दिनप्रतिदिन बढेको बताइएको छ । पछिल्लो २४ घण्टामा कम्तीमा पनि ४९ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  अधिकारीकअनुसार आइतबार मात्र ३ हजार ६ सय ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो क्रममा रहेको छ। 

    यहाँ देशभर कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका फिलिपिन्स स्वास्थ्य विभागले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार