Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अविरल वर्षापछि बेनी-जोमसोम सडक अवरुद्ध


    सोमबार, भाद्र ६ २०७९
    480
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । करिडोर सडकका सूपरभाईजर ईन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको जलथले, गुईठे, तितर, दाना, लाटा खोला, रुप्से र काभ्रेभीर सडकमा सडक अवरुद्ध भएको हो । 

    उक्त सडक अवरुद्ध भएसँगै बेनी–जोमसोम सिधा सम्पर्क विच्छेद भएको शेरचनले बताए । मौसम सुधार भएकाले निर्माण कम्पनीको करिव ४ वटा उपकरण प्रयोग गरी उक्त क्षेत्रको सडक खोल्ने काम भइरहेको सुपरभाईजर शेरचनले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार