काठमाडौँ । रुपन्देहीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका, १० बकुलीमा सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको मृत्यु भएका हो ।
आफ्नै खेतमा घाँस काट्ने क्रममा उनलाई सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगेमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।