Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनको भाउ स्थिर, कारोबार कतिमा  ?


    आइतबार, भाद्र ५ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भााउ ९५ हजार ५०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।

    यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार