Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको विदेशी मुद्राको विनिमय दर 


    शुक्रबार, भाद्र ३ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ भएको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

    आज डलरको खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ।  

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार