Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सभामुख सापकोटाको काेराेना रिपाेर्ट नेगेटिभ


    आइतबार, साउन १८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकाेटाकाे स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएपछि सापकाेटासहित सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मीकाे काेराेना परीक्षण गरिएकाे थियाे।

    आइतबार आएको रिपोर्टमा सभामुख सापकोटा लगायत उनको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको काेराेना परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे हो। 

    शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको हाे। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार