Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेयरका परिवारसहित पर्सामा भेटिए ४५ कोरोना संक्रमित


    आइतबार, साउन १८ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित आइतबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिए । आजै संक्रमण पुष्टि भएकामध्ये चार जना मेयर निकटकै कर्मचारी रहेका छन् ।

    मेयर सरावगी पनि कोरोनाबाट संक्रमित छन् । उनी काठमाडौंमै उपचार गराइरहेका छन् ।

    संक्रमितमध्ये ४३ जना वीरगञ्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार