Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प


    आइतबार, साउन १५ २०७९
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । काठमाडौंसमेत देशका अधिकांश भागमा भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङको मार्तिम बिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    बिहान ८ः१५ बजे ६ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार