काठमाडौं । रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता सतर्कता तह पार गरेको छ । रामेछापको रस्नालु जल मापन केन्द्रमा जलसतहले सतर्कता सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई अलर्ट एसएमएस पठाइएको छ ।
जल तथा मौसम बिज्ञान बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
गए राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले होशियारी अपनाउन भनिएको छ ।

#SmsAlert #FloodAlert
साउन १० राति ३ः०० बजे
रामेछाप स्थित खिम्ति खोला, रसनालु जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा थप वर्षा हुने रहेकाले जलसतह थप बढ्नसक्ने, सो नदी तटीय क्षेत्रमा रहनु हुनेहरूले भोलि बिहान सम्मै उच्च सतर्कताका अपनाऔ।
जल तथा मौसम विज्ञान विभाग
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 25, 2022