Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा वैठक दिउँसो १ बजे बस्दै


    मंगलबार, साउन १० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
    आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । यस्तो छ आज बस्ने बैठकको कार्यसूची

    Screenshot (147).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार