Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा थपिए कोरोनाका ५६८ नयाँ संक्रमित, एकको मृत्यु


    सोमबार, साउन ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।

    ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै, एकजनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ ।

    नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ ।

    यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार